समाचार

१० लाखको केरा कुहिएपछि फलफुल व्यावसायी निराश

सुनवल,जेठ २ । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यावसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै

प्यूठानमा आगलागीबाट १५ घरगोठ जलेर नष्ट्र, अनुमानित ६० लाखको क्षती

प्युठान,जेठ २ । जिल्लाको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार अपरान्ह आगलागी हुँदा १५ वटा घरगोठ जलेर नष्ट्र भएका छन्। आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट

पेट्रोल र डिजलको भाउ बढ्यो

काठमाडौं,जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको छ। स्रोतका अनुसार प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि भएको हो । मूल्य आइतबार राति १२ बजेपछि काठमाडौं

नुवाकोटमा थप ५५ संक्रमित, २७ डिस्चार्ज

नुवाकोट,जेठ २ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमित थपिएका छन । कुल १०२ जनाको नमूना पीसीआर र १२ को एन्टिजेन परीक्षण गरिएकोमा ३७ पुरुष र १८ जना महिलामा

थप ७ हजार ३ सय ६८ संक्रमित, १४५ जनाको मृत्यु

काठमाडौं,जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र  एन्टिजेन परिक्षणबाट ५२

माओवादी केन्द्र नुवाकोटले दियो त्रिशूली अस्पताललाई १० थान सिलिण्डर अक्सिजन

नुवाकोट,जेठ २ । नेपाल कम्युनिष्ट पार्टी माओवादी नुवाकोटले त्रिशूली अस्पताललाई १० थान सिलिण्डर अक्सिजन प्रदान गरेको छ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष कौशिला पुडासैनीको अग्रसरतामा संकलित अक्सिजनसहितको सिलिण्डरहरु

पत्रकार महासंघलाई ध्रुवकुमारद्वारा दुई वटा अक्सिजनसहितको सिलिण्डर प्रदान

नुवाकोट,जेठ २ । नुवाकोटका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा निर्माण गरिएको आइसोलेसन सेन्टरलाई ९४ लिटर अक्सिजनसहित दुईवटा सिलिण्डर प्रदान गरेका छन्

नुवाकोट शिवपुरीका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ २ । कोरोना संक्रमणबाट जिल्लाको शिवपुरी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका वडा नम्बर –४ सिक्रेका कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आइतबार बिहान मृत्यु भएको हो।

नुवाकोटमा जेठ १८ सम्म निषेधाज्ञा थपियो

नुवाकोट,जेठ २ । जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ १८ गतेसम्मका लागि थप गरिएको छ। आइतबार बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिले आगामी जेठ १८ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा समय