समाचार

प्रधानमन्त्रीले रअको प्रमुखलाई भेटेको प्रति नागरिक अगुवाहरुको आपत्ति

काठमाडौं कात्तिक ८ । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले

धरानमा पाँच महिनाको शिशुसहित दुईको मृत्यु

धरान, कात्तिक ८ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने तयारी

रुपन्देही कात्तिक ८ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने गरी छलफल सुरु भएको छ । प्रदेश सभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको अनुभूति गराउन सदन चलाउने विषयमा देउखुरीमा

कपिलवस्तुमा पोखरीमा डुबेर दुईको मृत्यु

कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिवार विहान कमलको फूल टिप्न गएका दुई युवा माहाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौं कात्तिक ८ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट धरान,रुपन्देही र बाँकेमा गरी थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा

क्लिन फिड लागु भएपछि १८० भन्दा बढी च्यानलको प्रसारण बन्द

काठमाडौं कात्तिक ८ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मिति शुक्रवार मध्यरातीबाटै

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत

विमानमा कोरोना फैलने खतरा निकै कम हुन्छ : डब्ल्यूएचओ

एजेन्सी कात्तिक ८ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विमान यात्राका क्रममा कोरोना भाइरसको संक्रमण हुने खतरा निकै कम भए पनि शून्य भने नरहेको बताएको छ। विमानभित्र यात्रुको संख्या सीमित हुने

मुम्बई इन्डियन्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी कात्तिक ८ । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा गएराति भएको खेलमा चेन्नई सुपर