समाचार

आज ८ हजार ८५० संक्रमित थप, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय

सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध

बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौ,वैशाख २६ । सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि

कोरोना संक्रमणबाट डोल्पा त्रिपुरासुन्दरीका मेयरको मृत्यु

डोल्पा, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु भएको छ।कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको हो । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु

व्यापारीले खानेतेलमा ८० प्रतिशतसम्म मूल्य बढाए

काठमाडौ,वैशाख २६ । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक

जोखिममा कोरोनाका बिरामी, सरकार बन्यो रमिते

काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

काठमाडौं, वैशाख २६ । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ। शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका

बायर्न म्युनिखले जित्यो लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि

एजेन्सी,वैशाख २६ । लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल अगाडी नै