समाचार

बुधबार ६ सयले बढ्यो सुनको भाउ

काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

एसईई परीक्षा जेठ १३ देखि, परीक्षा तालिका हेर्नुस्

काठमाडौ,फागुन २६ । चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) को राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा गर्ने भएको छ। कोेरोना भाइरस महामारीका कारण यो वर्ष ढिलो गरी पढाइ सुरु भएकाले

मेलम्चीको पानी चैतको दोस्रो साता घर-घरमा, अब २४ घण्टा पानी

काठमाडौँ, फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको

एमाले र माओवादी केन्द्र पूर्ववत् कायमः आयोग

काठमाडौं, फागुन २६। सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको

मेलम्चीको पानी चौबिसै घण्टा, वितरणको तयारी पूरा

काठमाडौं, फागुन २६ । धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कार्यालयका निर्देशक श्रेष्ठका अनुसार जुन

‘वित्तीय डिजिटाइजेशनसँगै तथ्यांक सुरक्षाको कानूनी व्यवस्था जरुरी’

काठमाडौं,फागुन २६ । कोभिड–१९ पछि वित्तीय क्षेत्रमा डिजिटाइजेशनले फड्को मारे पनि यसरी हुने कारोबारमा तथ्यांक (डेटा)को चोरी हुन सक्ने जोखिम नियन्त्रण गर्न दरिलो कानूनको खाँचो सरोकारवालाले औंल्याएका छन् । गल्लीगल्ली

राष्ट्रिय गौरवका सडक आयोजना : द्रुतमार्ग र कोरिडोरबाहेक तीन राजमार्गले मागे रू. १३ अर्ब

काठमाडौं,फागुन २६ । राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग

जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकारको गृहकार्य

म्यानपावर व्यवसायीको विरोध काठमाडौं,फागुन २६ । सरकारले कतारको रोजगारीमा (जीटुजी) प्रक्रियामार्फत आफैले कामदार पठाउन छलफल थालेको छ । कतार पुलिसमा भर्ती गराउने भन्दै केही म्यानपावर व्यवसायीले अवैध धन्दा नै सञ्चालन

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र

काठमाडौं,फागुन २६। नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई आगामी ५ वर्षका लागि डेपुटी