
चिउरा र दालमोठले दिन कटाउँदै साझा पथ संवाददाता नुवाकोट, भदौ २४ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका १३३ घर परिवार विस्थापित भएका छन् ।

काठमाडौं भदौ २४ । आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला

काठमाडौं भदौ २४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्र उडानका लागि हवाई जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका

काठमाडौं भदौ २४ । नोभेल कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको

काठमाडौं,भदौ २४ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

काठमाडौं, भदौ २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य तथा

काठमाडौं भदौ २४ । आगामी असोज अन्तिमसम्ममा नेपालमा ९० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। सोही अनुमानलाई आधार मानेर संक्रमितको उपचार तथा व्यवस्थापनमा मन्त्रालय लागेको

रौतहट भदौ २४ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’सहित २० जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा