समाचार

प्रचण्ड-नेपाल समूह नुवाकोटको अध्यक्ष र सचिवमा खतिवडा

नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो। यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।

गोरखामा सुतिरहेकै अवस्थामा मृत भेटिए एकै परिवारका तीन जना

गोरखा,फागुन १० । जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान

नुवाकोटमा जारी वाग्मती प्रदेश लिगमा मकवानपुरको विजय सुरुवात

नुवाकोट,फागुन १० । नुवाकोटमा जारी वाग्मती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय सुरुवात गरेको छ । जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको

कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौं, फागुन १० । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो

वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

काठमाडौं, फागुन १० । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ ।सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा रहेको

आफन्तकै छैन भर,अधिकांश बलात्कार परिवार र चिनजानबाट

काठमाडौ,फागुन १० । २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ।

मेशिनमा गलबन्दी बेरिएर हेटौंडामा एक युवकको मृत्यु

हेटौंडा,फागुन १० । मेशिनमा गलबन्दी बेरिएर हेटौंडामा एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभञ्ज्याङ् मा आइतबार एक ग्यारेजमा काम गर्ने  मजदुरको मेशिनमा गलबन्दी बेरिएर मृत्यु

दोस्रो देवदह कपको उपाधी सितलापुर युथ क्लबलाई

सुरज भट्टराई देवदह,फागुन १०। दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिताको उपाधि रुपन्देहीको सितलापुर युथ क्लबले जितेको छ । पानबारी खेल मैदानमा भएको फाईनल खेलमा सितलापुर युथ क्लबले नवलपरासीको देउराली फोर

वाग्मती प्रदेशसहित ६ प्रदेशका ३९ जिल्लालाई ‘हिलस्टेशन जोन’ बनाउन प्रस्ताव

काठमाडौं,फागुन १० । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले मुलुकका ६ ओटा प्रदेशका विभिन्न ३९ ओटा जिल्लालाई ‘हिल स्टेशन जोन’का रूपमा विकास गर्ने प्रस्ताव सरकारसमक्ष लैजाने भएको छ । मुलुकका सिमित पर्यटन