समाचार

स्कुल बसको ठक्करबाट रुपन्देहीमा एकको मृत्यु, एक घाइते

बुटवल,फागुन ६ । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा – ११ स्थित कुमारी चोकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन खौसियाको

वागमती प्रदेशसभा स्थगितले प्रदेश संरचनाप्रति नै वितृष्णा : विवेकशील साझा

काठमाडौ,फागुन ६ । विवेकशील साझा वागमती प्रदेश संसदीय दलका नेताले हठात प्रदेशसभा बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् । माघ ७ गते वागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको

बितेको २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९६  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या

बिहीबार सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं,फागुन ६ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार

मकवानपुरको ज्यान लिने भीरमा अब मोटर गुड्ने

हेटौँडा, फागुन ६ । हिउँदयामको ९ महिना सजिलै यातायात सुविधा उपभोग गर्ने मकवानपुरको दुर्गम कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाको दैनिकी बर्षायाममा कष्टकर साबित हुनेगर्छ । राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर

अब एसएलसी कक्षा १२ मा

काठमाडौ,फागुन ६ । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा

आव २०७८/७९ को बजेट तयारी सम्बन्धी गृहकार्य शुरू

काठमाडौं ,फागुन ६ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि गृहकार्य शुरू गरेको छ । यसै क्रममा अर्थ मन्त्रालयले बुधवार पूर्व अर्थसचिवहरूसँग छलफल कार्यक्रम आयोजना गरेको छ

बिस्कुटको अवैध आयात : नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

विराटनगर,फागुन ६ । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य

‘स्प्रिङ सिजन’का लागि पर्वतारोहणको पूर्वअनुमति जारी

काठमाडौं,फागुन ६ । नेपालको पर्वतीय पर्यटनका लागि उपयुक्त र चर्चित मानिने स्प्रिङ सिजन (वसन्त ऋतु)मा हिमाल आरोहण गर्नेहरूले सिजन शुरू नहुँदै प्रि–परमिट (पूर्वअनुमति) माग गरेका छन् । सगरमाथा सहितका विभिन्न