समाचार

प्रतिनिधिसभा विघटनको फैसला कहिले ?

काठमाडौं,फागुन ८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको

सिन्धुपाल्चोक इन्द्रावतीका प्राविधिक शिक्षा पढ्ने सात विद्यार्थीलाई जनही ५० हजार सहयोग

इन्द्रावती,फागुन ८ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । गाउँपालिकाको वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने

साझा यातायात सहकारीको साधारण सभा सम्पन्न, विद्युतीय बस खरीद प्रक्रिया शुरु गरिने

काठमाडौं,फागुन ८ । साझा यातायात सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित

जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैन : मुख्यमन्त्री पौडेल

हेटौंडा,फागुन ७ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै

भारतमा एक करोडले लगाए कोरोनाविरुद्धको खोप

नयाँदिल्ली,फागुन ७ । भारतमा एक करोड बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाएका हुन् ।

गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक

काठमाडौ,फागुन ७ । चर्चित गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक भएको छ। पृथक शैली तथा सार्वजनिक हुनु अगावै टिकटकमा भाइरल ‘पापिनी’ लोकदोहोरी गीतमा गायक स्वयंम कार्कीको र नारायण दङ्गालको

बितेको २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, फागुन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको आज स्वास्थ्य

नुवाकोट आएर काङ्ग्रेस नेता पौडेलले भने- ‘प्रतिनिधि सभा विघटनबारे पार्टीमा कुनै भिन्‍न मत छैन’

नुवाकोट,फागुन ७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीको स्पष्ट धारण सार्वजनिक गरेका छन् । उनले पछिल्लो समयमा सभा विघटनका विषयलाई विभिन्न टीकाटिप्पणी भैरहेको बताउदै

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौ,फागुन ७ । प्रदेश २ को प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुखका रुपमा रहेका तिलक परियारलाई भने पदमुक्त गरेको राष्ट्रपति कार्यालय श्रोतले उल्लेख गरेको