समाचार

नेप्से झण्डै १८ अङ्कले घट्यो, आठ अर्ब २७ करोड ९७ लाख रुपैयाँको कारोवार

काठमाडौं माघ १३ । केही दिनयता लगातार उकालो लागेको शेयर बजार मङ्गलबार भने घटेको छ । नेप्से मङ्गलबार १७ दशमलव ७९ अङ्कले घटेर २४ सय २३ दशमलव शून्य नौ विन्दुमा

कक्षा १२ को नतिजा एक हप्ताभित्र प्रकाशित हुने

काठमाडौं माघ १३ । कक्षा १२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगिसकेको र अब एक हप्ता लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं माघ १३ । नेपालमा थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५७४ जनाको गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि

प्रहरीसँगको झडपमा भारत एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द

एजेन्सी माघ १३ । नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक

महिला लिगमा पुलिस वालिङसँग बराबरीमा रोकियो

काठमाडौं माघ १३ । राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिस

नागरिक अगुवामाथिको दमनप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

काठमाडौं माघ १३ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार नागरिक आन्दोलन र मानव

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री

सन्दीप आबद्ध होबर्ट हरिकेन्स बीबिएल क्रिकेटको पहिलो चरणबाटै बाहिरियो

एजेन्सी माघ १३ । नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स अस्ट्रेलियामा जारी बिग बास लिग(बीबिएल क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। पहिलो चरणको अन्तिम खेलमा मंगलबार पुछारको टोली मेलबर्न रेनेगेड्ससँग ११

राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं माघ १३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना