
काठमाडौं साउन ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारसम्म आठ जिल्ला कोरोनामुक्त भएको जनाएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ,

साझापथ संवाददाता ओखलढुंगा, साउन ४ । जिल्लामा हालसम्म ५५ प्रतिशत् खेतमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार धान रोपाइँ हुने ६ हजार २ सय ५० हेक्टर

साझापथ संवाददाता बागलुङ,साउन ४ । बागलुङस्थित गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर

काठमाडौ,साउन ४ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार

काठमाडौं ४ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । यसअघि आइतबार ३ बजेका लागि बैठक

काठमाडौं ४ साउन । आन्दोलनका बेला जसरी मागै माग तेर्स्याएर यातायातका साधन चलाउन आनाकानी गरिरहेका व्यवसायीहरु अन्तत: सोमबारदेखि सवारी चलाउन तयार देखिएका छन् । यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा

साझा पथ संवाददातालन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोभिड १९ प्रभावित नेपालका पत्रकारहरुका लागि २३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महासंघ यूके शाखको शनिबार बसेको भर्चुअल बैठकले

काठमाडौं साउन ४ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका ७ दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त

काठमाडौं, साउन ४ । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका ७ जनाको पहिचान खुलेको छ । भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय