समाचार

‘इनफ इज इनफ’ अभियानको विरोध प्रदर्शन ,केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ – साउन १७सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ताहरुले शनिबार

बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान

काठमाडौ,साउन १७ । काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमणको महामारी बढिरहेको बेला बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरिएको छ। टोखा नगरपालिकाको आर्थिक सहयोगमा नगरको वडा नम्बर १ झोर मा

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

काठमाडौं साउन १६ । जल तथा मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका

कांग्रेसका नौ भ्रातृ सङ्घको म्याद ६ महिना थप

काठमाडौं साउन १७ । कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औं वर्ष : राष्ट्रपति, प्रधानमन्त्री सन्देश के छन् ?

काठमाडौं साउन १७ आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन्

गुल्मी पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो, सबै एकै घरका

गुल्मी साउन १७ । गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएर उनकी

सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, साउन १७ । प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। पर्साबाट प्रतिनिधित्व गर्ने सांसद यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वयं यादवले शुक्रबार राति करीब ११

वाग्मती प्रदेश : धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ । शुक्रबार सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द

गुल्मीमा ३ सन्तानसहित आमा पहिरोमा पुरिए, १ को शव फेला

गुल्मी साउन १६ । अविरल वर्षासँगै शक्रबार साँझ गुल्मीमा आएको पहिरोमा एकै परिवारका ४ जना पुरिएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी एक महिलासहित ४ जना