समाचार

गायक बाबुल गिरी आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ

काठमाडौं,कात्तिक ७ । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गिरीलाई

मधेस प्रदेशमा छठपर्वका लागि थप एक दिन सार्वजनिक बिदा

जनकपुरधाम,कात्तिक ७ । मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन कात्तिक ११ गते (मङ्गलबार) थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

हैदरावाद,कात्तिक ७ । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै

कैलालीमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

कैलाली,कात्तिक ७ । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । इलाका प्रहरी

रसुवाकी गायिका नितु पौडेलको मृत्यु, शरीरमा पेट्रोल खन्याएर आगो लगाएको ५ दिनपछि कीर्तिपुरमा निधन

काठमाडौं,कात्तिक ७ । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी रसुवाकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचारका क्रममा आज बिहान पौडेलको निधन भएको हो । जिल्ला प्रहरी

१५ नयाँ दल दर्ता प्रक्रिया अध्ययनमा, आगामी निर्वाचन तयारीका लागि आयोग सक्रिय

काठमाडौं,कात्तिक ७ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा

जिप दुर्घटनामा तीन जनाको मृत्यु, छ घाइते

सोलुखुम्बु,कात्तिक ७ । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

नेपाली महिला फुटबल टोली आज इरानसँग मैत्रीपूर्ण खेलमा भिड्दै

काठमाडौं,कात्तिक ७— नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेबाट सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप

पोखरामा विदेशी पर्यटकले पनि लगाए भाइटीका, संस्कृतिसँगै पर्यटन प्रवर्द्धनको सन्देश

पोखरा,कात्तिक ७ — दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र दीर्घायुको कामना गर्दै लगाउने भाइटीका यसपालि पोखरामा विदेशी पर्यटकले पनि लगाएका छन्। होटल संघ पोखरा नेपालले तिहारको अवसरमा बिहीबार आयोजना गरेको १८औं