
नुवाकोट,असार ३ । शिवपुरी गाउँपालिका–८ थानापतिबाट हराएका तीन जना बालबालिका १२ घण्टापछि सकुशल फेला परेका छन्। धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१ स्थायी ठेगाना भई हाल शिवपुरी ८ मा बसोबास गर्दै आएका

सिन्धुपाल्चोक,असार ३ । खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन्। सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत

सिन्धुली,असार ३ — कला सृजना अभियान अन्तर्गत कलाघरमा तामाङ संस्कृतिको झल्को दिने गरी स्वर्गीय बरिष्ठ कलाकार जयनन्द लामाको शालिक स्थापना गरिएको छ। तामाङ पोशाकमा डम्फु बजाउँदै गरिएको शालिक निर्माणले तामाङ

काठमाडौं,असार ३ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सोमबार नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालय व्यवस्थापन

स्कटल्याण्ड,असार ३ । स्कटल्याण्डमा जारी टि–२० त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार राति नेपाल र नेदरल्यान्ड्सबीचको खेल रोमाञ्चक तवरमा सम्पन्न भएको छ। निर्धारित २० ओभरमा दुवै टिमले समान १५२ रन बनाएपछि खेल

रसुवा,असार २ — उत्तरगया गाउँपालिका–२ मा पर्ने भाङ्गे झरनाले यस वर्ष पनि आफ्नो आकर्षक स्वरूप लिएको छ। नेपाल–चीन अन्तर्राष्ट्रिय सडक खण्ड बेत्रावती–मैलुङ–स्याफ्रुबेशी मार्गमा पर्ने यो झरना सडकको मैलुङ नजिकै पर्छ,

पाल्पा,असार २ । पाल्पाको पूर्वखोला ५, स्यापट पहाडनजिकै पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुकी ४ बजेतिर तानसेनदेखि आर्यभाङ्ज्याङ्रा रामपुर सडक हुँदै रामपुरतर्फ जाँदै गरेको

नुवाकोट,असार २— पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने अभियोगमा ३ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी नुवाकोटमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी

नुवाकोट,असार २। लिखु गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा आयोजित पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आधारभूत तह (कक्षा