समाचार

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं,जेठ २७ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा यो खेल जारी छ । टस हारेको

बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादी पुतली सडकबाट पक्राउ

काठमाडौं,जेठ २७। बैंकिङ कसुर मुद्दामा अदालतबाट २० लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले सोमबार काठमाडौंको पुतली सडकबाट पक्राउ गरेको छ । उनलाई काठमाडौं जिल्ला अदालतको आदेश अनुसार डिल्ली बजार कारागार

खानेपानीमा भेटियो हानिकारक जीवाणु कोलिफर्म

धादिङ,जेठ २७ । नीलकण्ठ नगरपालिका स्थित सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खाने पानी हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङबाट सङ्कलित पानीको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा लगी

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

काठमाडौं,जेठ २७ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,जेठ २७ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

काठमाडौं,जेठ २७ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न

आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै

काठमाडौं,जेठ २७।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे खेल

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,जेठ २६ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं,जेठ २७ । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक