
काठमाडौं,वैशाख १७ । सत्तारूढ राजनीतिक दलको बैठक बस्दैँछ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो

डोटी,वैशाख १७ । डोटीमा इभी माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट

काठमाडौँ,वैशाख १७ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर

काठमाडौं,वैशाख १७ । क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ । ३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित

काठमाडौं,वैशाख १७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो

काठमाडौँ,वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत

काठमाडौँ, वैशाख १७ । विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ । वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने

काठमाडौं,वैशाख १६ । सुन आयातको सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने भएको छ । वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने नेपाल

काठमाडौं,वैशाख १६ । सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समयलाई घटाएको छ । सार्वजनिक खरिद नियमावली –२०६४ को १४औं संशोधन मार्फत पहिलो पटक रासायनिक मल खरिद सम्वन्धी प्रावधान समेटीएको हो