समाचार

लुम्बिनीमा ‘तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुँदै

रुपन्देही,वैशाख १६ । विगतका वर्षझैँ यस वर्ष पनि लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ । २०८२ जेठ ९, १० र ११ गते दिन काठमाडौँ र लुम्बिनीमा आयोजना हुने मार्ट

पञ्चकन्या–५ भद्रुटारमा वडा भवन निर्माण समिति गठन, अध्यक्षमा टिकाप्रसाद कडेल

नुवाकोट,वैशाख १६— जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भदृटारमा नयाँ वडा कार्यालय भवन निर्माणका लागि समिति गठन गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमै निर्माण सुरु गर्ने गरी वडाका लागि २० लाख रुपैयाँ बजेट

प्रतिनिधि सभाबाट दुई विधेयक पारित 

काठमाडौं,वैशाख १६ । प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक २०८१ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पारित

सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

काठमाडौँ,वैशाख १६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार

कस्तो रहला आजको मौसम ?

काठमाडौं,वैशाख १६ । देशभर पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जस कारण हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी

बाँकेमा खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला

नेपालगन्ज,वैशाख १६ । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खाल्डोमा गाडिएको अवस्थामा एक बालकको शव फेला परेको छ। करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो। कुशल कोहलपुर

दाउन्नेमा रातिको समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

मध्यविन्दु,वैशाख १६ । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति

रुखले च्यापिएर मृत्यु

मकवानपुर,वैशाख १६ । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९

लौकाखेतीबाट चार लाख आम्दानी

इनरुवा (सुनसरी),वैशाख १६ । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक रु २० हजारमा अरुसँग सात