
काठमाडौं,साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।

सुनसरी,साउन २७ । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा

सुनसरी,साउन २७ । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शङ्कर

चितवन,साउन २६ । उन्नत जातका चिनियाँ धानको नेपालमा उत्पादन गराउन परिक्षण थालिएको छ । चिनियाँ वर्णशंकर धानलाइ रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण सुरु गरिएको

काठमाडौं,साउन २६ । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । भुटानको

रुपन्देही,साउन २६ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो। अदालतका

काठमाडौं,साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै

सुनसरी,साउन २६। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको

स्याङ्जा,साउन २६ । स्याङ्जाको गल्याङ नगरपालिका–१०, पक्वादीका २२ बर्सिया युवा क्रिकेटर सन्दीप खत्री क्षेत्री पहिलो पटक नेपाल प्रिमियर लिग एनपियल खेल्नका लागि छानिएका छन् । यसअघि जिल्लाबाट कसैले पनि राष्ट्रिय