
काठमाडौँ,वैशाख १३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौँ,वैशाख १३। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा

काठमाडौं,वैशाख १३ । सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीचको वार्ता सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भएको थियोे।यद्यपि वार्ता भने निष्कर्षविहीन भएको

विराटनगर,वैशाख १३ । शिक्षकहरु चढेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–९ दूधेमा आज शनिबार बिहान दुर्घटना भएको छ। काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटनामा परेको

गोरखा,वैशाख १३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बारपाक सुलिकोट गाउँपालिका–२

काठमाडौं,वैशाख १३ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट म्यानेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले

काठमाडौं,वैशाख १३ । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका

काठमाडौं,वैशाख १३ । सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेका छन् । प्रतिनिधिसभाको छैटौँ अधिवेशन प्रारम्भ भएको अवसरमा संसद्मा सङ्क्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्ले

काठमाडौं,वैशाख १२ । सरकारले भोलि शनिवार विहान ७ः३० बजेको समयमा शिक्षक महासंघसँग वार्ता गर्ने समय तय गरेको छ। आज वार्ता हुन नसकेको जनाउँदै शिक्षा मन्त्रालयले भोलि विहानका लागि वार्ताको समय