
काठमाडौ,फागुन १९ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको

मुगु,फागुन १९ । हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि हिजो साँझदेखि पुनः सञ्चालन भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक

काठमाडौ,फागुन १८ । नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले स्थानीय जनप्रतिनिधि,

काठमाडौं,फागुन १८ । काठमाडौं उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ। प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ

सप्तरी,फागुन १८ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बिचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका

सर्लाही,फागुन १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आइतबार गाडीको ठक्करबाट निलगाईकाे मृत्यु भएकाे छ । लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च

धनुषा,फागुन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् । धनुषाको कमला

काठमाडौ,फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को

बाजुरा,फागुन १८ । बाजुरामा तिन दिनदेखि निरन्तर विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी सहित बिढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा जडान गरिएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध