समाचार

सुनचाँदी बजार : कति छ आजको मूल्य ?

काठमाडौं,फागुन १९ । नेपाली बजारमा सुनचाँदी आज पनि मूल्य स्थिर रहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यस दिन छापावाल सुन एक लाख ६८ हजार १००

आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल 

काठमाडौ,फागुन १९ । आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ। खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ। उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब

बाघको आक्रमणबाट ३ घाइते

सप्तरी,फागुन १९ । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर (खोरियाटोल) मा सोमबार बिहान बाघको आक्रमणबाट ३ जना घाइते भएका छन्। स्थानीय ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट, र रिजना गोसाइ

१७ वर्षमा जेल ४८ वर्षमा मुक्त

काठमाडौँ, फागुन १९ । फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले नै

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौ,फागुन १९ । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु

आगलागी हुँदा पाँच घर जलेर नष्ट

सुनसरी,फागुन १९ । सुनसरीको भोक्राहा नरसिंह –६ मा आगलागी भएको छ । आगलागीमा परेर पाँच घर जलेर नष्ट भएको छ । आइतबार साँझ लागेको आगोले चार परिवारको पाँचवटा घर जलेर

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर,फागुन १९ । मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको हो । सूर्यविनायक नगरपालिका-८ जगाती पुल नजिक बा ४१

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा

टोखामा भाग्न खोजेका अभियुक्तलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

काठमाडौ,फागुन १९ । काठमाडौँको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आइतबार साँझ भाग्न खोजेका गुड्डुुलाई