समाचार

वनमा भएको सुक्खा जैविक इन्धनले बढायो डढेलोको जोखिम

काठमाडौँ, पुस २५  । नेपालमा वन क्षेत्र बढेसँगै त्यसभित्र जम्मा हुने सुक्खा जैविक इन्धन (बायो मास) को बढोत्तरी हुँदा डढेलोको चुनौती पनि उच्च बन्दै गएको छ । नेपालको वन क्षेत्र अघिल्लो वर्षसम्म

सवारी लाइसेन्स आवेदन ‘इडिएल’ प्रणालीमा

काठमाडौ,पुस २५ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्दै छ । जसमा निरोगिताको प्रमाणपत्र  र बायोमेट्रिकका

भएन ऐन कार्यान्वयन, बढ्यो सवारी प्रदूषण

काठमाडौ,पुस २५ । सरकारले २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधनलाई पत्रु बनाउन ल्याएको ऐन कार्यान्वयन नहुँदा सवारी दुर्घटना मात्र होइन, वातावरण प्रदूषण पनि उत्तिकै बढेको छ । सरकारी निकायले २०

आमाको खोजीमा आमाघर

सिमपानी (मकवानपुर), पुस २५ । आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महत्त्व अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर,पुस २५ । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा

आजदेखि हुँदै प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता

देउखुरी (दाङ),पुस २५ । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी

मौसम: देशभर सफा रहने पूर्वानुमान

काठमाडौँ,पुस २५ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल प्रतियोगिताको तयारी पूरा

काठमाडौं,पुस २५ । तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।  यही पुस २९ गतेबाट शुरु हुने उक्त प्रतियोगिता डीएभी कलेजसम्बद्ध ह्विजी डेभियन्स क्लबले आयोजना गर्न

माइक्रोफाइनान्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं,पुस २५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पाठ्य सामग्री वितरण गरेको छ ।  लघुवित्तले भक्तपुरको सिर्जना टोलमा बसोबास गर्ने न्यून आय भएका