
काठमाडौं,मंसिर ४ । झन्डै एक खर्ब ६० अर्बको नेपाली पोल्ट्री उद्योग दाना उत्पादनका लगि मकै र सोयाबिनको आयातमा निर्भर छ । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरीका अनुसार नेपालमा

काठमाडौं,मंसिर ४ । भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स समूहको स्वामित्वमा रहेको पाँचतारे होटल अन्नपूर्णको नयाँ बन्ने भवनको शिलान्यास भएको छ । १९६५ सालमा स्थापना भएको होटेल अन्नपूर्ण नेपालको पुरानो ५ तारे होटलमा पर्छ । काठमाडौंको

काठमाडौं,मंसिर ४ । खनिजजन्य पदार्थ अवैध उत्खनन् र विक्री वितरण गरेको आरोपमा व्यवसायी पशुपति मुरारकासहित ५ जनाविरुद्ध पाल्पा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय,

तनहुँ,मंसिर ३ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा

काठमाडौ,मंसिर ३ । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष

काठमाडौ,मंसिर ३ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

काठमाडौ,मंसिर ३ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा

बेरूत (लेबनान), मङ्सिर ३ । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ । गत

हेटौंडा,मंसिर ३ । त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ बाँस लिएर जाँदै गरेको प्रदेश