
काठमाडौं,कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन् । वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे

नेपालगन्ज,कात्तिक ७ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय रानाको घरमा जुवा खेली रहेको गोप्य

लेबनान,कात्तिक ७ । इजरायली सेनाले हजारौँ विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकारी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् । टायरको विपद्

ढाका, कात्तिक ७ । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट

काठमाडौ,कात्तिक ७ । आज बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो

काठमाडौ,कात्तिक ७ । रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो । निगमले अब मल्टी प्रोडक्ट पाइप

भैरहवा, कात्तिक ७ । सहकारी बचत अपचलनमा पक्राउ परी कास्कीबाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशीसँग मङ्गलबार बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बयान

काठमाडौ,कात्तिक ७ । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च

लेखनाथ, कात्तिक ७ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा पक्राउ परेका लामिछानेसँग कास्की प्रहरीले बयान