
विराटनगर,असोज १७ । कोशी प्रदेशका तीन पहाडी जिल्लामा ३ हजार ९ सय १५ हेक्टरमा लगाइएको धानबालीमा बाढीपहिरोले क्षति पुर्याएको छ । बाढीपहिरोले ओखलढुंगा, तेह्रथुम र खोटाङमा ६ हजार ९ सय

काठमाडौँ, असोज १७ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।

काभ्रे,असोज १७ । काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासी यतिबेला घर न घाटको बनेका छन् । उनीहरूका दुःखका दिन अहिले सुरु भएको भने होइन । पहिले ढुङ्गामाटोले बनाएका घर २०७२ सालको भूकम्पमा परेर

एजेन्सी,असोज १७ । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ । इजरायलले

काठमाडौँ, असोज १७ । बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।

काठमाडौ,असोज १६ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो

काठमाडौ,असोज १६ । कर्णालीले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार कर्णालीलेले ललितपुरलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले ललितपुरमाथि २५–२२,

एजेन्सी,असोज १६ । ‘एच ५ एन १’ वर्डफ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।

काठमाडौ,असोज १६ । अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण