
नुवाकोट,असोज १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ की पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पञ्चकन्याको प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थानको वर्णन

काठमाडौ,असोज १६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका उपसचिव एवम्

काठमाडौं,असोज १६ । असोज १७ गते बिहीबारबाट दुर्गापक्ष प्रारम्भ हुँदै छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैँको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने चलन छ।

काठमाडौं,असोज १६ । नेपाल घुम्न आउने विदेशीको संख्या बढ्न थालेको छ । एक महिनामै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या ३२.४३ प्रतिशत वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध

काठमाडौं,असोज १६ । केहीदिन यता लगातर घटीरहेको सुनको भाउ वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार १ लाख ६० हजार रुपैयाँमा

काठमाडौ,असोज १६ । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई

खजुरा, असोज १६ । नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाड दसैँ नजिकिएको छ । दसैँ नजिकिएसँगै पहाडका ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा घर सिँगार्ने काम सुरु भएको छ । केहीवर्ष अघिसम्म पहाडका गाउँबस्तीहरुका घरमा

स्याङ्जा,असोज १६ । हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई

काठमाडौं,असोज १६ । गत शुक्रवारदेखि दुई दिनसम्म परेको वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलवार सार्वजनिक