समाज

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ,असोज १५ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर

बङ्गलादेशमा विद्युत् निर्यात गर्न बिहीबार सम्झौता हुने

काठमाडौ,असोज १५ । बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्‍याउने उद्देश्यसहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी

पनौती जलविद्युत् केन्द्रको उत्पादन बन्द

काठमाडौ,असोज १५ । अविरल वर्षासँगै आएको पहिरोका कारण नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र’ को उत्पादन रोकिएको छ । केन्द्रको पावरहाउस पहिरोका कारण शनिबार बिहान २ बजेदखि विद्युत् उत्पादन

सडक खुलाउने कार्य तीव्र

काठमाडौँ, असोज १५  । वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक

विपत् कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय

काठमाडौँ, असोज १५ । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा

वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना

काठमाडौं,असोज १५ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले

बाढीबाट जोगिएका सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर,असोज १५। शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिवार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे

जापानका भावी प्रधानमन्त्रीद्वारा अक्टोबरमा मध्यावधि निर्वाचनको घोषणा

टोकियो (जापान),असोज १५ । जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि भावी प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । उनले आगामी अक्टोबर २७ मा निर्वाचनको घोषणा

मलेखुमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालन

काठमाडौं,असोज १४ । मलेखुमा सोमबार साँझ गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियोे  । लगातार पहिरो