
अर्घाखाँची,भदौ २६ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु.१.ज ४७६३ नम्बरको डबल क्याप शीतगङ्गा

काठमाडौं,भदौ २६ । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव दीर्घराज मैनाली बैंकको संचालकमा नियुक्ति भएका हुन् । गत भदौ २० गते बसेको मन्त्रिपरिषदको

काठमाडौं,भदौ २६ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भएको छ । योसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख

मकवानपुर,भदौ २६ । मकवानपुर मनहरी गाउँपालिका ८ सिमपानीस्थित मोरङ्गे खोल्सोले बगाएर विद्यालयबाट फर्कदै गरेको एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ८ सिमपानी गुरुङडाँडाकी रितिका भन्ने रन्जिता गुरुङको मङ्गलबार

काठमाडौ,भदौ २६ । अन्ततः ‘स्मार्ट लाइसेन्स’ ‘रसिद लाइसेन्स’ मा परिणत भएको छ । २०७२ सालेदेखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट दिन थालिएको तर कहिल्यै माग अनुसार दिन नसकिएको सवारीचालक अनुमतिपत्रको विकल्पमा

काठमाडौ,भदौ २६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको

काठमाडौ,भदौ २६ । काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव

काठमाडौ,भदौ २६ । दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन सङ्घीय संसद्बाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति

काठमाडौं,भदौ २६ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद