
पोखरा,भदौ २५ । पोखरा महानगरपालिकाले चिनियाँ दूतावासको सहकार्यमा १० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ। पोखराका स्कुलमा निःशुल्क चिनियाँ भाषा पढाउन दश चिनियाँ स्वयम्सेवक आइतबार पोखरा आइपुगेका छन् ।

जेनेभा,भदौ २५ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्वका एक करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका

स्याङ्जा,भदौ २५ । स्वदेशमा अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा जानेको लहर निकै बढेको छ । यहाँका एक कृषकले भने बाँझो जमिनको सदुपयोग गर्दै भैँसी र गाई व्यावसाय सञ्चालन गरेर मनग्य आम्दानी

काठमाडौं,भदौ २५ । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ। सोमबार १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको

काठमाडौ,भदौ २५ । लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि स्थापना भएको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । आत्महत्या बढ्दै गएपछि संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले आत्महत्या रोकथाम गर्न निर्देशन

काठमाडौ,भदौ २५ । यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् ।

काठमाडौ,भदौ २५ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट

काठमाडौं,भदौ २५। सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गदैं आएको बचतकर्ता

काठमाडौं,भदौ २५ । आन्तरिक राजस्व विभागले उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत कर फिर्ता हुने जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै विभिन्न ५ प्रकारका सर्त सहित