
काठमाडौँ,भदौ २६ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गरेका छन्। उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले

काठमाडौं,भदौ २६ । आइफोन निर्माता कम्पनी एप्पल इंकको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आइफोन १६ का सिरिज (सेप्टेम्बर ९) सोमबार सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित एक कार्यक्रममा आइफोन

काठमाडौं,भदौ २५ । लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुलेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो

काठमाडौँ,भदौ २५ । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै

विराटनगर,भदौ २५ । निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ । प्रहरीले अनसनस्थलमा हस्तक्षेप गरी कार्कीलाई अनसनस्थलबाट नियन्त्रणमा लिएको हो । कार्कीलाई

काठमाडौ,भदौ २५ । टोखा नगरपालिकामा भोलि बुधबार शोक विदा दिइएको छ । टोखा नगरपालिका वडा नम्बर १ मा कार्यरत वरिष्ठ सहायक नवराज दुलालको निधनप्रति दुख व्यक्त गर्दै नगरले एक दिन

नयाँदिल्ली, भदौ २५। भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यू जारी गरिएको अधिकारीहरुले बताएका छन् । मणिपुरमा हिन्दू मेइतेई

धनुषा,भदौ २५ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष

काठमाडौ,भदौ २५ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त गरेको छ। बागमती प्रदेशका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पहलमा अस्पतालले एम्बुलेन्स र एनेस्थेसिया मेसिन