समाज

गृहमन्त्री लामिछानेको भक्तपुरमा एक रोपनी जग्गा, श्रीमती निकिताको ८० तोला सुन

काठमाडौं,जेठ ८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उनको

बङ्गलादेशका वातावरणमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहालको शिष्टाचार भेट

काठमाडौँ,जेठ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु

अध्यक्ष सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ

काठमाडौं,जेठ ८ । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ।  महासंघका महासचिव रोसन पुरीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आफूमाथि लागेको

कार्यालयबाटै पक्राउ परे कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया

काठमाडौं,जेठ ८ । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई प्रहरीले मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान

पर्यटनमन्त्री तामाङको सम्पत्ति ६ तोला सुन, १२ रोपनी जग्गा र २० लाख नगद

काठमाडौं,जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार तामाङसँग राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५०

प्रधानमन्त्रीको सम्पति कति छ ?

काठमाडौं,जेठ ८ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

विभिन्न घटनामा संलग्न दुई जना पक्राउ

रौतहट,जेठ ८ । रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । सङ्गठित अपराध, शरीर बन्धक तथा कर्तव्य ज्यान

कीर्तिमानी उचाईबाट तल झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,जेठ् ८ । सुनको भाउ ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो । सोमबार तोलामा १ लाख ४१ हजार ८००

नेकपा एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित

काठमाडौ,जेठ ८ । नेपाल कम्युनिस्ट पाटि (एमाले ) काठमाडौंको तारकेश्वर नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको अधिवेशनबाट अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन । तारकेश्वर