
बैतडी,बैशाख ८ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला

काठमाडौँ, वैशाख ८ । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री

दोलखा,बैशाख ८ । गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा शुक्रबार अपरान्ह २७ वर्षीय जयबहादुर तामाङ

म्याग्दी,बैशाख ८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने

काठमाडौं,बैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । एसिया कप छनोटबाट बाहिरिएको नेपालले

काठमाडौं,बैशाख ८ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार

काठमाडौं,बैशाख ८ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र

प्युठान,बैशाख ८ । जंगलमा लागेको आगो बस्तीमा पस्दा प्यूठानको झिमरुक गाउँपालिका-३ मा तीन वटा घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् । गौमुखी गाउँपालिका – ७ नारीकोट भुमेथान

काठमाडौं,बैशाख ८ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ । शुक्रबार देखि शुरू भएको सम्मेलनको समापनका अवसरमा आयोजक संस्थाका कार्यकारी निर्देशक सन्जय