समाज

बागमती प्रदेश सभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं,फागुन २६ । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ । यही फागुन १७ गते प्रदेश सभाको बैठकले अनुमोदन गरेको बजेट

ज्वाइँले दिए सासूलाई कलेजो दान

काठमाडौ,फागुन २६ । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गरेका छन्  ।  सहिद धर्मभक्त

कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं,फागुन २६ । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा

जनताको चाहनाअनुसारको गठबन्धन बनेको हो: हितबहादुर तामाङ

काठमाडौं,फागुन २६ । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताएका छन् । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका

उजाडिएको गाउँमा रमाइरहेका पौडेल दम्पती, मौरीपालनबाटै जोडे लाखौंको सम्पत्ति

ढोरपाटन (बागलुङ),फागुन २६ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश

१५० भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज (बाँके),फागुन २६ । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट

राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै: ७०० मिटर लम्बाई, एक अर्ब २० करोड लागत

खजुरा (बाँके),फागुन २६ ।  हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण शुरू भएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल

नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै स्कुटर दुर्घटना

नुवाकोट,फागुन २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोट मा स्कुटर दुर्घटना भएको छ। शुक्रबार दिउँसो त्रिशुलीबाट काठमाडौं जादै गरेको बा.४२ प ३५३८ नम्बर को स्कुटर दुर्घटना भएको हो।

ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग

धनकुटा,फागुन २५ । महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका