
नुवाकोट,फागुन २५ । नुवाकोटबाट सञ्चालित टिमुरे र पासाङल्हामु यातायातले आज शुक्रबार शिवरात्रीमा सेवा प्रवाह नगर्ने भएको छ । सेवा प्रवाह नभएसँगै यात्रुहरु मारमा पर्ने भएका छन । दुवै कम्पनीले छुट्टाछुट्टै

नुवाकोट,फागुन २४ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा ‘राज्यको नीति निर्माण तहमा महिलाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विदुर नगरपालिकाले ११४

काठमाडौं,फागुन २४ । भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०–० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो

बेइजिङ,फागुन २४ । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमवर्गका लागि मार्च १४ देखि

काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । यही फागुन १८

काठमाडौं,फागुन २४ । नयाँ सत्ता समीकरणपछि बनेको मन्त्रीपरिषदको पहिलो बैठकले दुई निर्णय गरेको छ। बिहीबार मन्त्रीपरिषदको बैठक बसेको हो । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई जिम्मेवारी

काठमाडौं,फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ

काठमाडौं,फागुन २४ । सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनदेखि लगातर वृद्धि भएको सुन आज पनि प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाली बजारमा

काठमाडौं,फागुन २४ । बागमती प्रदेश सरकारको वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा सञ्चालन कार्यक्रम शिक्षा तालिम केन्द्र, धुलिखेलमा बुधवार शुरू भएको छ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका