
काठमाडौँ,कात्तिक १५ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको मूल्य तोलामा एक लाख १५ हजार

काठमाडौ,कात्तिक १५ । अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ ठेगाना

काठमाडौं,कात्तिक १५ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार

जाजरकोट,कात्तिक १५ । उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन । आर्थिक गतिबिधिहरु चालु गरेर जनजीवन सहज तुल्याउन चिन

काठमाडौं,कात्तिक १५ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने बताएका छन् । मंगलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित

काठमाडौं,कात्तिक १५ । नेपाल आयल निगमले पेट्रोलको भाउ यथावत् राखेको छ भने डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि लागू

सिमकोट (हुम्ला),कात्तिक १५। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलवार

चितवन,कात्तिक १५ । तिहारअघि नै सयपत्री फूल ढकमक्क फुलेपछि फूल खेती गर्दै आएका किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष यही समयमा तिहारमा फूल बेचेका किसान यो वर्ष कात्तिकको अन्तिम

काठमाडाैं, कात्तिक १४ । चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ घर भएका ७४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना, नुवाकोट बेलकोटगढी नगरपालिका २ का ४९ वर्षीय