
काठमाडौं,कात्तिक १६ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य

काठमाडौं,कात्तिक १६ । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो । आजको बैठकले

काठमाडाैं,कात्तिक १६ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर

काठमाडौँ,कात्तिक १६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६

काठमाडौं,कात्तिक १६ । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा

काठमाडौं,कात्तिक १६ । नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी

काठमाडौं,कात्तिक १६ । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको

काठमाडौं,कात्तिक १६ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का विक्री गर्ने भएको छ । बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन)