समाज

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, साउन १८ । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले

चामल निर्यातमा प्रतिबन्ध लगाउने भारतीय निर्णयले नेपाली बजारमा लुट, यस कारण छ- भाउ सस्तिने संभावना

काठमाडौं,साउन १८ । गत साउन ४ मा भारत सरकारले बासमती बाहेकका सेता चामलको निर्यात बन्द गर्ने घोषणा गर्यो । भारतले पछिल्ला ७ महिनामा यस किसिमका चामलको भाउ ३० प्रतिशत महँगिएको

यस्तो छ आजको मौसम

काठमाडौं, साउन १८ । देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली युवालाई तेस्रो स्थान

काठमाडौं,साउन १८ । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तरराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट

शुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं,साउन १८ । ग्वार्को सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन । सडक विभागले ग्वार्को चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता

१ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं,साउन १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लैजान लागेको   १ लाख (१ सय दरको १ हजार थान)चिनियाँ युआनसहित चिनियाँ नागरिक  होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ

कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ

काठमाडौं,साउन १७ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै सानो मन्त्रिपरिषद् बनाएका छन् । मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका

धम्की दिएर रकम असुल गर्ने पाँचजना पक्राउ

काठमाडौं,साउन १७ । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी

पहिरोले ९० रोपनी धानखेतीमा क्षति

हुम्ला,साउन १७ । सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाइएको धान तथा कोदोखेतीमा पहिरोले क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइ सकेर गोडमेल