समाज

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन,साउन १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले बुधबार एक कार्यक्रमका बीच

मोरङका मिटरब्याज पीडित विनित सोनारको मृत्यु

काठमाडौं,साउन १७ । मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो ।

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं,साउन १७ । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा बुधबार बिहान उनलाई पक्राउ गरेको हो । उनले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले

सुगममा जान खोज्नेको लर्को

काठमाडौं,साउन १७ । सुगम क्षेत्रका कार्यालमा सरुवा हुन चाहनेको निवेदनको चाङ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै ठुलो भइसकेको छ । तर सुगमबाट दुर्गम जान एउटा पनि निवेदन परेको

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं,साउन १७ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८

चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली

घरायसी विवादमा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ, साउन १७ । तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

पेट्रोल र डिजेलको मुल्य बढ्यो: ग्याँसको भने प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो, अब कुनको कति ?

काठमाडौं,साउन १७ । सरकाले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । तर, खाना पकाउने ग्याँस

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक

काठमाडौं,साउन १७ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती