
काठमाडौं,साउन १९ । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा

काठमाडौं,साउन १८ । नेपालको सर्वाधिक रक्तदाताको पहिचान बनाएका प्रेमसागर कर्माचार्यले १७५ औँ पटक रक्तदान गरेका छन् । बर्दियाको भुरीगाउँमा आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको आयोजनामा भएको कार्यक्रममा उनले बुधबार

काठमाडौं,साउन १८ । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा

गुल्मी,साउन १८ । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । बिहीबार जिल्लाको मालिका गाउँपालिका –३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको

वीरगन्ज,साउन १८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले

काठमाडौं,साउन १८ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ।

मकवानपुर,साउन १८। मकवानपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–७ अधेरीकी १२ वर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेको

काठमाडौं,साउन १८ । सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।

काठमाडौं,साउन १८ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्। बुधबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खेतानलाई जग्गा फिर्ता गर्ने शर्तमा छोडेको हो। काठमाडौं जिल्ला अदालतले म्याद