
काठमाडौं,साउन १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले

काठमाडौं,साउन १६ । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान नेपाली नागरिकहरुसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार

काठमाडौं,साउन १६ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभाका

काठमाडौं,साउन १६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

काठमाडौं,साउन १६ । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा

काठमाडौं,साउन १६ । संसद् भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक छलफल भइरहेको छ । पटक पटक सूचना टाँसेर

काठमाडौं,साउन १६ । बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक निर्माण व्यवसायीहरुले डोजरसहित विरोध प्रदर्शन गरेका छन् । बिहान निर्माण यन्त्रहरुसहित विरोध प्रदर्शन गरेका हुन् । निर्माण व्यवसायीहरु सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप

काठमाडौं, साउन १६। नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक

काठमाडौ,साउन १६ । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक, २०८० ले व्यापारीको प्रवर्द्धन गर्ने बताएकी छन् । समितिको सोमबार बसेको बैठकको ‘विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा