समाज

भैरहवाको पेट्रोल पम्पमा आगलागी,तीस हजार लिटर डिजेल नष्ट

बुटबल,कात्तिक ४ । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सोमबार राति ८ बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा

चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक, ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’

काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत

दाङमा चितुवाको छालासहित १ पक्राउ

दाङ,कात्तिक ३ । दाङमा प्रहरीले चितुवाको छाला सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना निवासी ५० बर्षीय इन्द्र बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय

खसी बोका प्रतिकिलो ५६० मा बिक्रीवितरण गर्ने

काठमाडौँ,कात्तिक ३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । मकवानपुर र दाङबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि

सिन्धुपाल्चोकमा कोरोनाबाट एकैदिन तीन जनाले ज्यान गुमाए, कुल मृत्यु संख्या ११ पुग्यो

सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकमा कोरोनाबाट आइतबार एकै दिन थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटेकोसी गाउँपालिका ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका ३ का १९

कांग्रेस नेताद्वय केसी कोरोनामुक्त, थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं, कात्तिक २ । कांग्रेस नेता एवं पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी कोरोना संक्रमणमुक्त भएका छन् भने सुनीलबहादुर थापा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । आफूहरु कोरोनामुक्त र डिस्चार्ज भएको नेताहरुले

यात्रा गर्दा फेस शिल्ड भाइजर अनिवार्य, पुरानै भाडादर लागू हुने

काठमाडौं कत्तिक २ । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड भाइजर लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले

असई मृत्यु प्रकरण: हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष

धनगढी कात्तिक २ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई गोविन्दबहादुर विकको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ। असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको

उदयपुरमा कार दुर्घटना, पाँच जनाको मृत्यु

उदयपुर,कात्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नं १४ भदौरे भीरमा स्कारपिओ कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका