समाज

रविलाई शपथका लागि बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौ,पुस ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यमा शपथ ग्रहणका लागि बाटो खुलेको छ। सिन्धुली घर भएका युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन: सहरी मन्त्री चौधरी

काठमाडौँ,पुस ६ । शहरी विकास मन्त्री मेटमणि चाधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन्काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरिक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेइजिङ,पुस ६ । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना

बढ्यो सुनको मूल्य

काठमाडौँ, पुष ६ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा

कांग्रेस संसदीय दलको नेतामा देउवा भारी मतले विजयी, गगनले ल्याए २५ मत

काठमाडौं, पुस ६। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । उनले ८९ मतमध्ये ६४ मत ल्याएका छन् । देउवाका प्रतिष्पर्धी गगन थापाले २५ मत प्राप्त गरेका

दुर्घटनामा महिलाको ज्यान गयो

काठमाडौँ,पुस ६ । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा बुधबार दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेकी छिन

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

काठमाडौं, पुस ६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन् । सरकार निर्माणका लागि रस्साकस्सी चलिरहेका बेला एमालेले मंगलबार

साउदीमा जेल बसे, नेपाल फर्केपछि गाई फर्म खोले

दाङ, पुस ६। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकीले व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका उनले अहिले

ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको