
ललितपुर,असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाएका छन् । अध्यक्ष प्रचण्डले आफूले टीका नलगाए पनि छोरीहरु रेणु दाहाल, गंगा दाहाल,

नयाँ दिल्ली,असोज १९ । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा

बेलायत,असोज १९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ छिटै नै प्रतिब्यारेल १०० डलर आसपास फर्किन सक्ने विश्लेषण गर्न थालिएको छ । प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका

एजेन्सी,असोज १९ । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स, अमेरिका र अस्ट्रियाका वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । फ्रान्सका अलाँ आस्पेय,संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अष्ट्रियाका एन्टोन जेइलिङ्गरलाई यस वर्षको भौतिकशास्त्रतर्फको

काठमाडौं,असोज १९ । आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको

काठमाडौं,असोज १९ । नेपालीहरूको घरआँगनमा यतिबेला दशैं शुरू भइसकेको छ । पर्वमा माछामासुको धेरै खपत हुने गरेको छ । दशैंमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घरघरमा

काठमाडौं,असोज १८ चितवनको पाँचदलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाटै निर्वाचन लडेर अभिभावकत्व लिन अनुरोध गरेको छ । गठबन्धनको मङ्गलबार भरतपुरमा बसेको बैठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक

दाङ,असोज १८ । खोलामा डुबेर देउखुरीमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी

काठमाडौं,असोज १८ । यस वर्षको बडा दशैँको मुख्य दिन भोलि विजया दशमी । विजया दशमीको दिन मान्यजनको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने प्रचलन छ । यस वर्ष विजयादशमीको