समाज

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

काठमाडौं,असोज १७ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरिका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मादेखि

दशैं बिदामा हुनुहुन्छ ? यी ५ पुस्तक पढ्ने की

काठमाडौं,असोज १७ । दशैका लागि सरकारी अफिसदेखि सबै निजी क्षेत्रमा समेत बिदा भइसकेको छ । लामो दुरीको यात्रा गर्ने ब्यक्ति आफ्नो गन्तब्य स्थान सम्म पुगि सकेका समेत छन् । वर्ष

सातओटै प्रदेशबाट श्रम स्वीकृति दिन शुरू

काठमाडौं,असोज १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका सातओटै प्रदेशबाट श्रम स्वीकृति दिन शुरू गरेको बताएको छ । श्रममन्त्री शेरबहादुर कुँवरले शनिवार पत्रकारहरूसँग कुरा गर्दै देशका सातओटै प्रदेशमा

डिजिटल दक्षिणा  : सांस्कृतिक परिवर्तनको खाँचो

काठमाडौं,असोज १७ । बडादशैं शुरू भएसँगै बैंक, वित्तीय संस्थामा नयाँ नोट साट्नेको भीड बढ्छ । नेपाल राष्ट्र बैंकले दशैंको पूर्वसन्ध्यामा बजारमा नयाँ र सफा नोट पठाउने तथा सर्वसाधारणले पनि चाडपर्वमा

फूलपाती दशैंघरमा, टुँडिखेलमा बढाइँ

काठमाडौं,असोज १७ । बडादशैंको अवसरमा सदाझै यसवर्ष पनि नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । आइतबार सेनाले फूलपातीको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा

निर्वाचन सुरक्षा : कात्तिक ५ गतेभित्र हतियार बुझाउन प्रशासनको सूचना

वीरगञ्ज ,असोज १७ । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी इजाजत प्राप्त हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णअनुसार प्रशासनले

दशैंमा मुलुककै मुख्य भन्सार कार्यालय ४ दिन बन्द, जाँचपास पनि स्थगित

वीरगञ्ज,असोज १७ । दशैं पर्वमा यसपटक देशकै मुख्य भन्सार कार्यालय चार दिन बन्द हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयले सूचना निकालेर यही असोज १७ गते महाअष्टमीदेखि २० गते एकादशीसम्म

नुवाकोटमा रहेको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइयो

नुवाकोट,असोज १६ । जिल्लाको तुलजा भवानी मन्दिरमा फूलपाती भित्र्याइएको छ । विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम नुवाकोटको तुलजा भवानीको मन्दिरमा ३ बजेको साइतमा फूलपाती भित्र्याइएको हो । विदुर नगरपालिकामा

आमा र काकाको हत्या आरोपमा पक्राउ

झापा,असोज १६ । कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय