समाज

प्युठानमा गुडिरहेको बसको ढोकाबाट लडेर महिलाको मृत्यु

प्युठान,असोज १८ । प्युठानको सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको

भित्रीकोट दौड : दाई प्रथम, भाइ दोश्रो

प्युठान,असोज १८ । वडादशै महाअष्टमी पर्बको अवसरमा आयोजित ‘भित्रिकोट दौड’ प्रतियोगितामा प्युठान नगरपालिका-७ का गोबिन्द बहादुर घर्ती क्षेत्री विजेता वन्नुभएको छ। पुण्यखोला स्थित नेपाली सेनाको ब्यारेकदेखि पर्यटकिय स्थल भित्रीकोट सम्मको

घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको ज्यान गयो

चितवन,असोज १८  । मासु खाँदा घाँटीमा हड्डी अड्किएर एकजनाको ज्यान गएको छ । चितवनमा घाँटीमा हड्डी अड्किएर एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं.८ गैरीवारीका

नुवाकोटको पञ्चकन्यामा रहेको बच्छलादेवी मन्दिरमा भक्तजनको भीड

नुवाकोट,असोज १८ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छलादेवी मन्दिरमा भक्तजनको भीड लागेको छ । हरेक वर्ष झैं महानवमीका दिन पूजाआजा गर्न भक्तजनको भीड लागेको हो ।

लमजुङलाई केन्द्र बनाएर भूकम्प

लमजुङ,असोज १८ । लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस भएको छ । लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प

आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण दशैं, अर्बौंको कारोबारले चम्काउँछ अर्थतन्त्र

काठमाडौं,असोज १८ । दशैं राम्रो लगाउने, मिठो खाने र घुमफिर गर्ने पर्वको रूपमा रहेको छ । खुशीको पर्व दशैंले अर्थतन्त्रलाई पनि चलायमान बनाउने गरेको छ । मूलत: हिन्दू धर्मावलम्बीहरूको पर्व

भारतमा सीमा शुल्क घट्दा किन खस्कियो नेपालबाट तेलको निर्यात ?

वीरगञ्ज,असोज १८  । वैदेशिक व्यापारको सामान्य सिद्धान्तअनुसार भारतले कुनै वस्तुको आयातमा सीमा शुल्क घटाउँदा नेपालबाट त्यस्ता वस्तुको निकासी बढ्नुपर्ने हो । नेपालबाट भारत निकासी हुने प्रशोधित खाने तेलको व्यापारमा भने

५ अर्बको दशैं अर्थतन्त्र : मुलुकलाई चलायनमान बनाउन मद्धत

जनकपुरधाम,असोज १८। नेपालीको महान चाड दशैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु

राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने

काठमाण्डौ,असोज १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने भएका छन् । बडादशैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गरिने श्रोतले जनाएको