समाज

डाक्टर केसीले तोडे अनशन

काठमाडौं,असोज ८ । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनसन तोडेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि

नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ

नुवाकोट,असोज ८ । नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ चयन भएका छन् । शनिबार गाउँपालिकाको साविक २ नम्बर छापमा भएको भेलाले अध्यक्ष पदमा गुरुङलाई चयन गरेको हो। कार्यसमितिकोको बरिस्ठ

पाकिस्तानमा खाद्य अभाव नरहेको दावी

पाकिस्तान,असोज ८ । बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट

ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

कपिलवस्तु,असोज ८ । कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका

देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

काठमाडौं,असोज ८ । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर

अन्तर्वार्ता-रमेशकुमार महत सभापति नेपाली काङ्ग्रेस, नुवाकोट

रमेशकुमार महत, सभापति, नेपाली काङ्ग्रेस नुवाकोट नेपाली काङ्ग्रेस नुवाकोटको आसन्न चुनावको तयारी कस्तो छ ? आगामी सङ्घ र प्रदेशको निर्वाचनका लागि नेपाली काङ्ग्रेस नुवाकोट पूर्ण तयारीमा छ । हामी भर्खरै स्थानीय

धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी

काठमाडौं, असोज ८ । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं, असोज ८ । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर

नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

काठमाडौं, असोज ८ । नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न। तर महानगरपालिकाले भने सहरी विकास मन्त्रालयअन्तर्गतको वाग्मती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता