समाज

कम्पनी रजिष्ट्रारमा सेवा लिन सधैं सास्ती, घूस दिएपछि कागजपत्र नपुगे पनि हुन्छ काम

नाम जुधे/नजुधेको हेर्ने बहानामा कर्मचारीले घूस माग्ने सेवाग्राहीको गुनासो काठमाडौं,साउन ३० । उद्योग, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशीलता ल्याउन कम्पनी रजिष्ट्रारको कार्यालय स्थापना गरिए

सुर्खेतमा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु

सुर्खेत,साउन २९ । सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरवानीमा जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वलीको जंगली

प्युठानमा पूर्व गृह सहायक मन्त्री बिस्टको जन्मजयन्ती मनाईयो

प्युठान,साउन २९ । पूर्व गृह सहायक मन्त्री स्वर्गीय टंक बहादुर बिस्टको ९९ औं जन्मजयन्ती मनाईएको छ। जन्मजयन्तीका अवसरमा टंकबहादुर बिस्ट स्मृति प्रतिष्ठान प्युठानले आईतबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा

काठमाडौं,साउन २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं,साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता

प्युठानको बहानेमा जीप दुर्घटना अपडेट : ३ जनाको मृत्यु

प्युठान,साउन २९ । प्युठानको नौबहिनी गाउंपालिका -६ बहाने नजिक खहरेखोलामा आईतबार सांझ भएको जीप दुर्घटनामा एकैघरका दुई सहित ३ जनाको मृत्यु भएको छ। प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु

फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि क्षतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलित

काठमाडौं,साउन २९ । काठमाडौं उपत्यका फोहोर बोकेर जाँदै गरेको टिपरले बाख्रा मारेपछि कागती गाउँका बासीन्दा क्षतिपुर्ति माग गर्दै बाटो बन्द गरेका छन् । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर संघ र प्रदेशको चुनाव लड्ने सहमति

काठमाडौं,साउन २९ । अन्ततः डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने निश्चित भएको छ । माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र

पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।