समाज

आयातमा प्रतिबन्धको असर : असारमा मोबाइल फोनको आयात शून्य

काठमाडौं,साउन २४ । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । ती वस्तुमध्ये पर्ने मोबाइल फोनको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको

आज २८ औँ विश्व आदिवासी दिवस : काठमाडौंमा पनि मनाईदै

काठमाडौं,साउन २४ । आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस

आयातमा प्रतिबन्धको असर : असारमा जीप कार भ्यान रू. २९ करोडको आयात

काठमाडौं,साउन २४ । वैदेशिक मुद्राको घट्दो सञ्चयसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तीमध्ये पर्ने जीप कार भ्यानको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको

बन्द उद्योग चलाउने कुरा : घोषणा बारम्बार, काम शून्य

काठमाडौं,साउन २४ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेट वक्तव्यमा भनिएको छ– हेटौंडा कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइनेछ । सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले हेटौंडा कपडा उद्योगबाट उत्पादित

लोसपाका महासचिव गुप्तासहित राैतहटका सयाैँ नेता कार्यकर्ता एमालेमा प्रवेश

राैतहट,साउन २३ । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव तथा गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्तासहित विभिन्न पार्टीका सयाैँ नेता एमाले प्रवेश गरेका छन । एमाले भने पाँचहजार ७४३ जना नेता\कार्यकर्ता

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौँ,साउन २३ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको

नुवाकोटका अमित श्रेष्ठविरुद्ध ४८ करोड रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता

काठमाडाैँ,साउन २३ । भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी

हुण्डी कारोबार गरेको कसुरमा नुवाकोटका ढुंगानासहित ४ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं,साउन २३ । हुण्डी कारोबार गरेको कसुरमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको हो । मुद्दा दर्ता भएकोमा नवराज ढुङगाना , फडिन्द्र

उपत्यकामा हैजा संक्रमण: थप तीन जनामा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

काठमाडौं,साउन २३ । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा पुष्टि भएको हो । योसँगै उपत्यमामा