समाज

मुगुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप, प्रहरीद्धारा १० राउण्ड हवाइ फायर

मुगु,वैशाख २९ । मुगुमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । जिल्लाको सोरु गाउँपालिका-३ भिँईगाउँमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

कोरोना अपडेट: थप चार जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,वैशाख २९ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४६३ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण

मतदान परिचयपत्र हरायो? भोट दिन नागरिकता वा राहदानी लिएर जानुस्

नुवाकोट,वैशाख २९ । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, १०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्र वा

आज रातिदेखि सवारी साधन सञ्चालन गर्न नपाइने

काठमाडौं,वैशाख २९ । भोलि (शुक्रबार) हुन मतदानका लागि आज रातिदेखि सवारी साधन बन्द हुने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आज राति १२ बजेदेखि शुक्रबार साँझ

मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते

डोटी,वैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।  भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका

सुनसान बसपार्क, चुनावका लागि नुवाकोटका स्थानीय नेताहरूले पुर्याए यात्रुलाई गन्तव्यसम्म

काठमाडौं,वैशाख २९ । स्थानीय चुनाव २०७९ का निम्ति राजधानी काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धि भएको छ । काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धिसंगै बसपार्क सुनसान भएको छ । जिल्लाका केहि स्थानीय

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे !

काठमाडौं,वैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका

करेन्ट लागेर महिलाको ज्यान गयो

उदयपुर,वैशाख २९ । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको

आगामी वर्षको बजेट : यस्ता छन् नागरिकका सुझाव

काठमाडौं,वैशाख २९ । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा नागरिक स्तरबाट विभिन्न सुझाव आएका छन् । नेपालको बजेट निर्माणको इतिहासमै पहिलोपटक नागरिक सुझावलाई पनि विशेष