समाज

जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन : निर्वाचन प्रक्रियामा निरन्तर सुधार

काठमाडौं,वैशाख २८ । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानूनी तथा व्यावहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय

स्थानीय निर्वाचन : आचारसंहिता पालना र निगरानीमा आयोगको जोड

काठमाडौं,वैशाख २८। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र ढंगले सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति तय गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहिता कडाइका

आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं,वैशाख २८ । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन

काठमाडौँ,वैशाख २७ । आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव

निर्वाचनमा सहभागी हुन पाँच दलीय गठबन्धनको अपील

काठमाडौं,वैशाख २७ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सहभागी भएर उपलब्धिको रक्षा गर्न पाँच दलीय गठबन्धनले मतदातालाई आह्वान गरेको छ । मंगलबार साँझ संयुक्त रुपमा सत्तारुढ पाँच दलीय गठबन्धनले

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

एजेन्सी,वैशाख २७ । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको

श्रीलङ्कामा देशव्यापी कर्फ्यू घोषणा

एजेन्सी,वैशाख २७ । श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री

सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा

काठमाडौं,वैशाख २७ । गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन

उपमेयर पदकि उम्मेदवार कुर्मीको निधन

कपिलवस्तु,वैशाख २७ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ।निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको हृदयघातका