समाज

अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न अष्ट्रेलियाली राजदूतसमक्ष उद्योग परिसंघको आग्रह

काठमाडौं,वैशाख २७ । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ ।  नेपालमा हरित ऊर्जा, खनिजजन्य

नक्कली चुरोट रोक्न माग

काठमाडौं,वैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई रोक्न

७ प्रतिशत नेपाली बिजुलीबाट वञ्चित

काठमाडौं,वैशाख २७ । मुलुक विद्युत्मा लगभग आत्मनिर्भर भइसक्दा पनि ७ प्रतिशत जनताले अझै बिजुली बाल्न पाएका छैनन् । उनीहरूसम्म राष्ट्रिय प्रणालीको बिजुली पुग्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी, वैशाख २६ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत

देउखुरीमा स्कार्पियोको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाईते

दाङ,वैशाख २६ । देउखुरीको गढवामा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो लमही देखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियोले

कोरोना अपडेट: थप छ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,वैशाख २६ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि

वैशाख ३० गते चुनावका दिन सरकारले दियो सार्वजनिक बिदा

काठमाडौ,वैशाख २६ । स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ । यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ । मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको

ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी,वैशाख २६ । ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र  टापुभरि कम्पन महसुस गरिएको स्थानीय अधिकारीहरुले

नुवाकोटको नमूना मतदान केन्द्रमा लफडा, गाउँघरमा मतदाता शिक्षाको कमी-आयोग

नुवाकोट,वैशाख २६ । नमूना मतदान केन्द्रमा लफडा परेको परिदृश्य देखाइएको छ । सोमबार जिल्ला निर्वाचन आयोगले बट्टारस्थित बट्टार क्याम्पसमा सो नमुना मतदानको आयोजना गरेको हो । निर्वाचन समयमा नमूना मतदानमा